“ऐना” लाई यसवर्षको मदन पुरस्कार

नेपाली साहित्यमा सबैभन्दा अव्वल दर्जाको मानिने मदन पुरस्कार यस बर्ष रामलाल जोशी को “एना” ले पाएको छ|
पुरस्कारको राशी भने २ लाख रहेको छ |रामलाल जोशी को कृति एनामा सुदुर पश्चिमको दुखलाई एकदमै राम्रो ढङ्गले प्रस्तुत गरिएको छ |
एना भने रामलाल जोशीको पहिलो कथा संग्रह हो |