जनकराज सापकोटा को “कहर ” – १५ श्रावण मा लोकार्पण हुँदै

जनकराज सापकोटा आफ्नो दोस्रो पुस्तक “कहर”- रेमिटान्सले बिथोलिँदो समाज श्रावण १५ गत्ते लोकार्पण हुँदैछ | यसअघि वहाँको “जीवन कतिपय ” नामको पुस्तक प्रकाशित भैसकेको छ |वहाँले रेमिटान्स र यसले निम्त्याएको विभिन्न परिवर्तन को विश्लेषण गरि “कान्तिपुर” दैनिकमा लेख्नुहुन्छ| वहाँ नेपाली समाजका अनेक पाटोहरु खोतल्दै लेखहरु पनि लेख्ने गर्नु हुन्छ |

“कहर”- रेमिटान्सले बिथोलिँदो समाज एउटा कथासंग्रह हो जसले खाडी मुलुक कमाउन गएकाहरुको परिवारको कथा समेटेको छ |
यो भिडियो हेर्नु होला – :