लालटिनको उज्यालोमा

यसपाली आह्वान पुस्तक बहसमा सरस्वती ज्ञवालीको आत्मकथा “लालटिनको उज्यालोमा” बहस हुँदै छ । तपाईँलाई निम्तो छ ।

लालटिनको उज्यालोमाको प्रकाशक: अक्षर क्रियसन्स नेपाल, २०७४