लेखक संग ५ प्रश्न : अशोक सुस्केरा

5-questions-with-Ashok-Suskera

1.Which Nepali book do you wish you had written?
तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो  लाग्छ ?

– मलाई मैले लेखेको जस्तै पुस्तक भनेर मान्ठा डराएको जुग (मोहन मैनाली)

2.What Nepali book do you want to see a movie of ?
तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनु हुन्छ ?

-दरबार बाहिरकी महारानी

3.Which writer would you like to be for 1 day, if given a chance?
तपाईं लाई एक दिन को लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो?

-म आफैमा सोच्न बाध्य छु सबैमा भएको गुण म मा तैरीओस् र पोख्न पाउ तै पनि एउटा पात्र “भैरव अर्याल”

 

4.What is your favorite holiday destination?
तपाईं को “Favorite Holiday Destination” कुन हो?

-रारा र कर्णालीको सेरोफेरो

5.What do you dream of being if you were not a writer?
तपाईं को लेखक बन्नु बहेक को अर्को सपना के हो /थियो?

-म लेखक बाहेक अर्को सपना र लक्ष्य राष्ट्र सेवा र राष्ट्र र सबै मन प्रती बफादारीता ..
अन्त्यमा मेरो उत्तरले कुनै साहित्यका कलममा कुनै लाखै शब्द र हजारौ पानाहरूमा डुबुल्की भर्ने सुभेच्छा र माया |मैले कुनैपनि लेखकलाई र भगवान रूपी पाठकमा एउटा अभिन्नताको रूपमा स्वीकारेको छु भन्न चाहन्छु|