लेखक संग ५ प्रश्न : नवराज पराजुली

Nawaraj Parajuli

 

नवराज पराजुली आफ्ना कविता हरुका कारण निकै चर्चामा छन् अहिले , वहाँ को पहिलो पुस्तक केहि दिनमा बजारमा आउंदै छ |

1.Which Nepali book do you wish you had written?
तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो लाग्छ ?

  • पानीकाे घाम


2.What Nepali book do you want to see a movie of ?
तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनु हुन्छ ?

  •  पल्पसा क्याफे

 

3.Which writer would you like to be for 1 day, if given a chance?
तपाईं लाई एक दिन को लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो ?

  •  रुमी


4.What is your favorite holiday destination?
तपाईं को “Favorite Holiday Destination” कुन हो ?

  • अफ्रिकाको केराकाे जँगल जान मन छ |


5.What do you dream of being if you were not a writer?
तपाईं को लेखक बन्नु बहेक को अर्को सपना के हो /थियो ?

  • चलचित्र निर्देशक

 

आगामी पुस्तक बारे केहि शब्द –  

युट्युब र पत्रपत्रिकामा प्रकाशित नाै कविता र अप्रकाशित सत्ताईस्  कविता सहित छत्तीस कविताकाे सङ्ग्रह ‘सगरमाथाकाे गहिराइ’  सोमबार बैशाख  १८ मा  फाइनप्रिन्टबाट प्रकाशित हुँदै ।

Image may contain: text