लेखक संग ५ प्रश्न : मोहन मैनाली

लेखक संग ५ प्रश्न : मोहन मैनाली

1.Which Nepali book do you wish you had written? तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो लाग्छ ?

-सरदार भीमबहादुर पाँडेको त्यस बखतको नेपाल

2.What Nepali book do you want to see a movie of ? तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनु हुन्छ ?

-माइकल पिसेलको टाइगर फर ब्रेकफास्ट

3.Which writer would you like to be for 1 day, if given a chance? तपाईं लाई एक दिन को लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो ?

-लक्ष्मीप्रसाद देवकोटा

4.What is your favorite holiday destination? तपाईं को “Favorite Holiday Destination” कुन हो?

-आफू हुर्केको ठाउँ अर्थात् तेह्रथुमको आठराई ।

5.What do you dream of being if you were not a writer? तपाईं को लेखक बन्नु बहेक को अर्को सपना के हो /थियो?

-डक्टर वा इन्जिनियरमध्ये एक ।

Mohan Mainali is a prominent journalist, writer and documentary film maker. His documentaries are The Living of Jogimara, Pune’s Trousers and books are Upallo Thalo (उपल्लो थलो), Mantha Darayeko Jug (मान्ठा डराएको जुग).