लेखक संग ५ प्रश्न – श्याम सिंघक

Shyam Singhak - Remitland

1.Which Nepali book do you wish you had written?
तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो लाग्छ ?

-शिरिषको फुल


2.What Nepali book do you want to see a movie of ?
तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनुहुन्छ ?

-पल्पसा क्याफे

 

3.Which writer would you like to be for 1 day, if given a chance?
तपाईं लाई एक दिन को लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो ?

-सरूभक्त


4.What is your favorite holiday destination?
तपाईं को “Favorite Holiday Destination” कुन हो ?

– सन्तोसा आइल्याण्ड


5.What do you dream of being if you were not a writer?
तपाईं को लेखक बन्नु बहेक को अर्को सपना के हो /थियो  ?

-फिल्म निर्देशक

नयाँ  पुस्तक बारे केहि शब्द – 

रेमिट्ल्याड – रेमिट्यान्सले समाजमा ल्याएको सामाजिक परिबर्तनको शब्दचित्र हो । समाज कृषि उत्पादनबाट विप्रेषणमा निर्भर हुन थाले पछि मानिसको रूची, चालचलन र सोचमा कस्तो परिबर्तन आउन थालेको छ भन्ने देखाउन यसमा खोजिएको छ ।

Remitland Book
Remitland Book

shyam singhak