लेखक संग ५ प्रश्न : Ramesh Sayan

5 Questions with Ramesh-Sayan

1.Which Nepali book do you wish you had written?
तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो  लाग्छ ?

-धच गोतामेको काे उपन्यास ‘घामका पाइलाहरु ‘ मेराे लागि निकै लाेभलाग्दाे किताब!

2.What Nepali book do you want to see a movie of ?
तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनु हुन्छ ?

घामका पाइलाहरु र लू जाे असाध्य सुन्दर दृष्यमा लेखिएकाे छ।

3.Which writer would you like to be for 1 day, if given a chance?
तपाईं लाई एक दिन को लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो?

नेपाली लेखकमा शंकर लामिछाने!

4.What is your favorite holiday destination?
तपाईं को “Favorite Holiday Destination” कुन हो?

दाेलखाकाे कालिन्चाेक र जिरी जहाँ बाट धार्मिक कथाहरुमा भनिएकाे स्वर्ग जस्तो दृष्य देखिन्छ।

5.What do you dream of being if you were not a writer?
तपाईं को लेखक बन्नु बहेक को अर्को सपना के हो /थियो?

सपना देखेर लेख्न थालेकाे हुँइन तर अाफुलाइ अभीब्यक्त गर्ने कुनै माध्यम चाहिँ अवश्य खाेज्थें हुँला जस्तो पेन्टिङ या अरु यस्तै केही!