5 New Nepali Books Coming this month

New Nepali books coming this month

विभिन्न प्रकाशन गृह बाट चर्चित लेखकहरुका पुस्तक हरु चाडै सार्वजनिक हुनेछन् |

 

1: अवतार – शिखर घिमिरे – उपन्यास 

Awataar-Book-Shikhar-Ghimire
Awataar-Book-Shikhar-Ghimire

लेखकका अनुसार यो उपन्यास राजनीतिक स्याटायर हो र यसले सामान्य जीवन मा पार्ने प्रभाव बारे उनको विश्लेषण हो यो | पुस्तक चैत अन्तिम सम्म बजारमा आइ पुग्ने छ |

प्रकाशक : फिनिक्स बुक्स

 

2. सगरमाथा को गहिराई – कवितासंग्रह – नवराज पराजुली 

Nawaraj parajuli- Sagarmatha ko gahiraai
Nawaraj parajuli- Pic via facebook

यस पुस्तक भित्रका केहि कविता आम जनता माझ निकै चर्चित छ | पुस्तक भित्रका नयाँ कविताहरुले साहित्य प्रेमीलाई अझै मन्त्र मुग्ध पार्छन भाने आशा छ |

प्रकाशक : फाइन प्रिन्ट

पुस्तक चाडैं नै आउंदै छ , मिति भने तोकिएको छैन !

 

3. हरिबहादुर , उपन्यास – हरिबंश आचार्य 

Hari Bahadur - Hari Bansa Acharya
Hari Bansha Acharya : Image via Mahajodi.com.np

हरिबहादुर उपन्यास बारे धेरै जानकारी न खोलिए तापनि यो उपन्यास पनि चाडै नै आउने जानकारी प्राप्त भएको छ |

प्रकाशक : फाइन प्रिन्ट

4: टालाटुली, उपन्यास – टंक चौलागाईं

Talatuli- Tanka Chaulagain
Talatuli- Tanka Chaulagain

टालाटुली यहि चैत्र १४ मा बत्तीसपुतली स्थित शिल्पी थिएटर मा  सार्वजनिक हुदैं छ |

प्रकाशक : Sangri-la Books

5. रेमिटल्याण्ड – श्याम सिंघक – उपन्यास 

No automatic alt text available.

प्रकाशक – फिनिक्स बुक्स