5 New Nepali books to read this Holiday Season in Dashain

New Nepali Books to read this dashain

१. मनसून
सुविन भट्टराई को चौथो पुस्तक “मनसून” यसै हफ्ता बजारमा आएको  छ |
Monsoon- SUbin Bhattarai
पुस्तक को आंस:
मोनसून

२.घाटमान्डु
कुमार नगरकोटी फ्यान हरुको लागि यो पुस्तक आउने खबर एकदमै उत्साहजनक रहेको छ |

csdxboivuaa3tob

३.कम्प
शारदा शर्माको यो पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको छ |
kampa

४. इति
उमा सुवेदीको यो पुस्तक हालसालै विमोचन भएको छ |
uma

५.काजोलखातुन
फुलमान वलको कथा सङ्ग्रह “काजोलखातुन” बुक हिलबाट आउँदैछ।
cr6ldacviaapbdw
फुलमान वलको कथा सङ्ग्रह “काजोलखातुन” बुक हिलबाट आउँदैछ।

—————————-
BONUS BOOK:
कहर – जनकराज सापकोटा
cpeclmmueaefrob