लेखक संग ५ प्रश्न : बिष्णुप्रवा सापकोटा

5 Questions With Bishnu-Prawa-Sapkota

1.Which Nepali book do you wish you had written?
तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो  लाग्छ ?

– नयनराज पाण्डेको उपन्यास उलार ।

2.What Nepali book do you want to see a movie of ?
तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनु हुन्छ ?

– घ च गोतामेको घामका पाईलाहरु

3.Which writer would you like to be for 1 day, if given a chance?
तपाईं लाई एक दिन को लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो?

– भूपी शेरचन

4.What is your favorite holiday destination?
तपाईं को “Favorite Holiday Destination” कुन हो?

-आफ्नै जन्म गाँउ दमेक बाग्लुङ

5.What do you dream of being if you were not a writer?
तपाईं को लेखक बन्नु बहेक को अर्को सपना के हो /थियो?

-व्यवसायीक किसान ।