CategoryResources

लालटिनको उज्यालोमा

यसपाली आह्वान पुस्तक बहसमा सरस्वती ज्ञवालीको आत्मकथा “लालटिनको उज्यालोमा” बहस हुँदै छ । तपाईँलाई निम्तो छ । लालटिनको उज्यालोमाको प्रकाशक: अक्षर क्रियसन्स नेपाल, २०७४

“बूकाहोलिक्स चकटी बहस ” को २४ औं संस्करण

चकटी बहसमा यसपाली  पुस्तकबाहेक विभिन्न विषयगत छलफललाई पनि स्थान दिईने भएको छ | सोहि क्रम मा  यस पटकको चकटी बहसमा ”साहित्यको राजनीति, राजनीतिको साहित्य” शीर्षकमा […]