Narayan Wagle’s कोरियाना कफी गफ (Koreana Coffee Guff) released

Narayan Wagle’s कोरियाना कफी गफ (Koreana Coffee Guff) was recently released by Nepalaya books.

Readers and writers alike were excited on Narayan Wagle’s latest literary work and took to Twitter to congratulate him. Some of the reactions on Twitter as follows:

@NayanRajPandey wrote ‘कोरियाना कफी गफ’मा कतैकतै लेखक अलिक बहकिए कि भन्ने लागिरहन्छ।शीर्षकमै ‘गफ’ जोडिइसकेपछि त्यसबारेमा धेरै टाउको दुखाउनु ठीक नहोला।तर,’गफ’ गरीगरी गम्भीर कुरा गर्ने कलाका महारथि हुन् @narayanwagle।सामान्य प्रसंगबाट असामान्य चिन्तनमा ‘घुस्ने’ शिल्प सिक्न यो पढ्नै पर्ने किताब ! (4/5)

@binitadahal wrote किताब पढिसकेँ। अावरण चित्र नियालेँ। शिर्षक सुम्सुमाएँ। हाम्राे भेट अर्काे किताबमा अब कहिले हुन्छ @narayanwagle दाइ? 너를 읽고 싶어서

Nabina Dulal‏ wrote येति सुन्दर र काब्याभास हुने किताब कोरियाना कफि गफ @narayanwagle सरले कसरी लेख्नु भयो त्यो मलाइ थाहा छैन । अनि यो किताब पढ्दा मलाइ जलन किन भयो त्यो म बुझ्दिन । तर कबिता पढेसरी अथाह आनन्द प्राप्त भयो । ह सर कसरी लेख्नु भयो यति मीठो किताब? बताउन मिल्दैन हामिलाइ पनि??

Prakash Rimal‏ wrote Thanks ⁦@narayanwagle⁩ for a very timely book. Your writings are always enthralling … am sure koriana also lifts spirit, of a good old friend, now battling cancer, albeit momentarily @nepa_laya

@brazeshk wrote शव्दको जादू हेर्नुभएको छ? एकपटक @narayanwagle को कोरियाना कफी गफ पढ्नुस्।