Puskar Shah leaves his mark with ‘संसारलाई साढे पाँच फन्को’

Puskar Shah book

Puskar Shah’s debut book ‘संसारलाई साढे पाँच फन्को’ has already sold over 25000+ copies according to its publisher, Book Hill Publication.

‘संसारलाई साढे पाँच फन्को’ chronicles Puskar Shah’s journey to 150 countries. He stated in Setopati’संसारका धेरै भुभागको पानीको स्वाद र माटोको सुगन्ध पुस्तकले पस्किने छ’, ‘हरेक दिन बदलिरहने हावापानी, प्रकृति, वातावरण, संस्कृति, भाषा र खानपानको वर्णन पनि पुस्तकमा छ।’

पुस्तकको लेखनमा सहकार्य गरेका भूपेन्द्र खड्काका अनुसार पाठकले पुष्करसगै संसारका विभिन्न मुलुकको शाब्दिक शयर गर्नेछन्। ‘पुष्करका दुःखमा पाठकले च्वः च्वः गर्नेछन् भने सुखमा मुस्कुराउनेछन्’, खड्का भन्छन्, ‘पुष्करको साइकलको टायरले गरेको संसार–यात्राभन्दा अझ बढी रोमाञ्चक यात्रा गर्नेछन्, पाठकले किताब पढेपछि। ‘

The second edition with the bestseller mark will be available in the market before Tihar. The book is priced at Rs.399.

Some text from Setopati
Image source: Bhupendra Khadka Twitter page
YouTube video: usnepalonline