“Rookmangud Katawal”, the autobiography takes over social media

Rookmangud Katawal autobiography

Rookmangud Katawal”, the autobiography launched in the market with a lot of buzz and its picking momentum. Rookmangud Katawal was the Former Chief of Army Staff of the Nepal Army (2006-2009). His autobiography is published by Nepalaya. Here are some reactions on social media.

Narayan Wagle on August 15 tweeted from his handle @narayanwagle
कटवाल एक्लैले माओवादी रोकेका हैनन्। तर, उनले खुट्टा टेकेका भए माओवादीले झन्डा गाडिसकेका हुन्थे।
http://shar.es/1ndv6k via @setopati

Sudeep Shrestha on August 15 tweeted from his handle @sudeepshree
Review of @GenKatawal autobiography by @ameetdhakal एउटा कालखण्ड चियाउने छिद्र http://shar.es/1ndvG0 via @sharethis

Paavan Mathema on August 14 tweeted from her handle @paavan11 · Aug 14
@GenKatawal’s autobiography released at @nepalayabooks! “whether ppl like me or detest me, they will read this”

Saubhagya Deoja wrote on Facebook “This is one of the most influential pieces of work I’ve ever read. I won’t be surprised if it ends up being a best seller.”

Rookmangud Katawal, himself shed some light on an issue by posting the following on his Facebook page.

मेरो पुस्तकप्रति चासो राख्दै प्रबुद्ध पाठकहरूले सामाजिक सञ्जालमा जारी राख्नुभएको चर्चा, परिचर्चा, आलोचनाले मलाई थप उत्साहित तुल्याएको छ।
देशको संक्रमणकालीन घडीमा भएका घटनालाई समेटेको पुस्तकप्रति यति टिकाटिप्पणी हुनुलाई मैले स्वाभाविक रूपमा लिएको छु।
यही सन्दर्भमा सैनिक मञ्चमा माओवादीले गर्ने भनेको आमसभा रोकेकाबारे सामाजिक सञ्जालमा जारी बहसलाई लिएर केही प्रष्ट पार्नुपर्ने ठानेको छु।
सर्वप्रथम पुस्तकमा उल्लेखित घटना म प्रधानसेनापति भइसकेपछिको हो।
मैले प्रधानसेनापतिको फुली लगाएको २०६३ भदौ अन्तिम साता हो भन्ने प्रसंग त्यसअघिकै अध्यायमा उल्लेख भइसकेको छ ।
अहिले सामाजिक सञ्जालमा उल्लेखित घटना २०६३ जेठ १९ गतेको हो, जतिबेला म चिफ भएकै थिइनँ । खुलामञ्चमा गरिएको माओवादीको त्यो सभाबाट
एउटा हुल spontaneously सैनिक मञ्चतिर पनि छिरेको मैले थाहा पाएको हुँ। यो कुरा त्यतिबेलाका पत्रपत्रिकाले समेत उल्लेख गरेकै छन् ।
त्यतिबेला अचानक आइपरेको परिस्थितिबाट ठूलो जनधनको क्षति हुन नदिन सेनाले संयमता अपनाएको थियो। म चिफ नहुँदाको घटना भएकाले यसबारे पुस्तकमा उल्लेख गरिएको छैन।
पुस्तकमा उल्लेखित सन्दर्भ म चिफ भइसकेपछिको त्यो घटनालाई लिएर हो जतिबेला माओवादी पार्टीले प्रचण्डको उपस्थितिमा पहिलो आमसभा नै सैनिक मञ्चमा गर्ने तयारी गरेको थियो। र, अघिल्लो घटनाबाट पाठ सिकेरै राष्ट्रिय अस्मितामाथि प्रहार हुन नदिन मैले योजनाबद्ध रूपमा सैनिक मञ्चमै गर्न लागिएको सभा त्यहाँ हुन नदिएकै हुँ।
मेरो आत्मकथाप्रति प्रकट भएका सबै खाले प्रतिक्रियाको म स्वागत गर्छु।

Image source: Rookmangud Katawal Facebook page